Google Android



What is Android?
Android™ delivers a complete set of software for mobile devices: an operating system, middleware and key mobile applications. The Android Software Development Kit (SDK) is now available.



Open

Android was built from the ground-up to enable developers to create compelling mobile applications that take full advantage of all a handset has to offer. It was built to be truly open. For example, an application can call upon any of the phone's core functionality such as making calls, sending text messages, or using the camera, allowing developers to create richer and more cohesive experiences for users. Android is built on the open Linux Kernel. Furthermore, it utilizes a custom virtual machine that was designed to optimize memory and hardware resources in a mobile environment. Android is open source; it can be liberally extended to incorporate new cutting edge technologies as they emerge. The platform will continue to evolve as the developer community works together to build innovative mobile applications.

All applications are created equal

Android does not differentiate between the phone's core applications and third-party applications. They can all be built to have equal access to a phone's capabilities providing users with a broad spectrum of applications and services. With devices built on the Android Platform, users are able to fully tailor the phone to their interests. They can swap out the phone's homescreen, the style of the dialer, or any of the applications. They can even instruct their phones to use their favorite photo viewing application to handle the viewing of all photos.

Breaking down application boundaries

Android breaks down the barriers to building new and innovative applications. For example, a developer can combine information from the web with data on an individual's mobile phone -- such as the user's contacts, calendar, or geographic location -- to provide a more relevant user experience. With Android, a developer can build an application that enables users to view the location of their friends and be alerted when they are in the vicinity giving them a chance to connect.

Fast & easy application development

Android provides access to a wide range of useful libraries and tools that can be used to build rich applications. For example, Android enables developers to obtain the location of the device, and allows devices to communicate with one another enabling rich peer-to-peer social applications. In addition, Android includes a full set of tools that have been built from the ground up alongside the platform providing developers with high productivity and deep insight into their applications.

Bubbly

फ्याफुल्ला








लोसार के को आधारमा कसरी मान्ने ?-


हामी सम्पूर्ण तामाङ वर्गले लोसार मान्न थाल्यौं यस वाक्यको स्मरण मात्रले पनि हामी आत्म विभोर हुन्छौ । वेचैन मन चैन युक्त्त हुन्छ हर्षको सिमा रहँदैन । यति हुँदा हुँदै पनि एउटा झिनो अमेलले चैन युक्त मन वेचैनतामा परिणत हुन्छ शायद यस्तै क्रमलाइ तथागत बुद्धले परिवर्तित दुखताको रुपमा परिभाषित गर्नु भएको होला । यहि झिनो अमेलको कारण हामी दुखित प्राय छौ । न केवल दुखित परन्तु अनेकतामा टुक्रिन पनि पछि परिरहेका छैनौ । गहिरिएर विचरण गर्ने हो भने आजको सभ्य समाजले यस्तो हुन सुहाँउदैन कि जस्तो हामीलाई लागेको छ अन्यथा हाम्रो जीवन खोलाको बगरमा अस्त ब्यस्त भइ पडेको मुढा जस्तो या सुके धारा जस्तो त नहोला ? त्यसैले हाम्रो समाजमा विधमान शिक्षित विचारक र बुद्धिजीवी महानुभावहरुले आ आफ्नो ध्यान उपरोक्त बुदाँहरु तर्फ केन्द्रित गराउन अत्यावश्यक भएको छ । जब कि खोलाको बगरमा पडेको मुढाको के विश्वास र त्यसको अस्तित्व कति बेला भेल आएर कहाँ पुर्याउँछ । त्यस्तै पानी बेगरको धारा के धारा अनि एकता बेगरको समूह के समूह त्यसै कारण हामी एक भएर जुटौ एउटै वास्तविक पथको पथिक बनौ ।





अन्त अभिप्राययस लेखको मूल उदेश्य रहेको छ सबै एक भएर धर्मको मार्गमा आरुड हुनु । वास्तविकतालाई पच्छयाउनु । चाड पर्वलाई चाड पर्वकै रुपमा स्वीकार गर्नु । हामी सबैको जीवन प्रवाहसँग संबद्ध पात्रोमा उल्लेखित संवतलाई स्वीकार गर्नु । कहि पनि उल्लेख नभएको प्रमाण विहिन संवतको परिकल्पना नगर्नु । संक्षिप्तमा भन्ने हो भने प्रज्ञावान हुनु अर्थात जुन विषय वस्तु र पदार्थ जस्तो छ त्यस्तै रुप गुण र आकारमा ज्ञान गर्नु । पुनश्च हामी समग्र तामाङ आफूलाई बौद्ध भन्न रुचाउछौ, गौरव गर्छौ र यिनै गौरवलाई बँचाई राख्नु । एकै वाक्यमा भन्ने हो भने प्रमाणिक तथ्यहरुलाई सहर्ष स्वीकार गरेर एकताको बन्धनमा बाँधिइ रहनु ईत्यादि ।
एवं रितले हामी सम्पूर्ण तामाङ बन्धुहरु हदय हदय सँगको समागमीय बहूवेणी बनेर बाँच्न सिकौ, सकौ र बाँच्न सिकाऔ भन्ने आग्रह समेत गर्दछौ ।





व्याख्यालोसार के को आधारमा कसरी मान्ने भन्ने विषयमा होडबाजी गर्दा गर्दै हाम्रो समाजले आज कम्तिमा एक दशक विताइसकेको सबैलाई जानकारी भएकै विषय हो । यसरी लोसार के को आधारमा कसरी मान्ने भन्ने विषयमा परिपक्व हुनको निमित्त म्याडम क्यूरिले रेडियम पत्ता लगाउन आविष्कार गर्ने भन्दा कठिन परिरहेको पनि सर्ब विदितै छ । यस प्रसंगको एक मात्र कमजोरीपन हामीमा के यकिन हुनगएको छ भने बौद्ध धर्म जस्तो अलब्ध विपुल संपत्तिको हकदार बनिसकेका हामी सम्पूर्ण तामाङहरु आफूलाई बौद्ध भन्न रुचाउँछौ र अति गर्व पनि गर्दछौ । बौद्धमा पनि बोधिसत्वयानका अनुयायि बोद्यिसत्वयानमा पनि बुद्ध शिक्षाका प्रत्येक बिन्दु बिन्दुहरुलाई अभ्यासमा उतार्ने तिब्बतियन महायान बौद्ध धर्मका अनुयायि हामी सोहि मार्ग, तिब्बतियन महायान बौद्धधर्म को निति र शिक्षा अनुरुप चल्नु पर्दछ भन्ने हामी समग्र बौद्ध तामाङहरुको मान्यता हो । अनि यहि मान्यतालाई नबुझ्नु यस प्रसंगको कमजोरिपन हो ।





वर्तमानमा खेद र अच्चमको विषय के छ भने हामी आफूलाई बौद्ध हूँ भनेर दावि गछौ तर बौद्ध धर्म तिब्बतियन महायान बौद्ध धर्मको निति शिक्षा र खास गरेर ज्योतिष शास्त्र स्वीकार गर्न तयार छैनौ भने हामी बौद्ध हौ कि अबौद्ध ? के हामीलाई बौद्ध भन्न मिल्छ ? यस प्रसंगलाई उदाहरणको रुपमा स्पष्ट पार्दा कसैले या पेलसाङको छोरा दोर्जेले रिञ्छेन नाम भएको व्यक्तिलाई तपाई त मेरो आपा जस्तै हुनुहुन्छ नि । स्वभाव र बोलि त झन ठ्याक्कै मिल्ने तपाईलाई त आपा नै भन्न मन लाग्छ भन्दा रिञ्छेन मख्ख परेको जस्तो मात्र हो । किन भने वास्तवमा दोर्जेको आपा रिञ्छेन होईन पेलसाङ हो । रिञ्छेन त आपा जस्तो मात्र हो । तात्पर्य के हो भने यदि हामीले आफूलाई बौद्ब जनाउँदै संबन्धित बौद्ध धर्मको निति शिक्षा र आजको विषय अनुसार भन्ने हो भने ज्योतिष शास्त्र अपनाउँदैनौ भने उ दोर्जेले तपाई त मेरो आपा जस्तै हुनुहुन्छ भन्दा मख्ख पर्ने रिञ्छेन जस्तो मात्र हो । यसरीहामीले आफूलाई बौद्ध भन्नु केवल हाम्रो अज्ञानता हो । त्यसैले हामीलाई बौद्ध भन्न हामीले होइन तर धर्मले स्वीकार गर्दैन। दोस्रो प्रसंगमा हामीले अपनाएको बौद्ध धर्मको आधारमा लोसारको चर्चा गरौं छर्लङ्ग बुझ्न पर्दा लोसार सबै बौद्धले मान्ने नयाँ वर्ष होइन । भन्न खोजेको के हो भने बौद्ध धर्ममा अनेक सम्प्रदायहरु विध्यमान छन् । अनेक सम्प्रदायहरु मध्ये महायान र हिनयान मुख्य हुन । लोसारलाई सिंगो बौद्धधर्मसँग तुलना गर्दा मात्र तिब्बतियन महायान बौद्ध धर्मका अनुयायीहरुले यसलाई मान्ने गर्दछ न कि भारतिय महायान, बर्मि महायान सिंहाली, जापानी र कोरियन महायानीहरुले । हिनयान तर्फ भन्ने हो भने जुनसुकै राष्टका सबै हिनयानीहरु जस्तै सर्वास्तीवाद थेरवाद, महासांघिक सूत्रयान, पारमितायान इत्यादि लोसारसँग परिचित हुँदैनन् । माथि उल्लेख भए अनुसार लोसार मान्ने बौद्धहरुलाई चिन्नुपर्दा तिब्बतियन महायानी बौद्धहरु भनेर चिन्नु पर्दछ । लोसार हामी सम्पूर्ण तामाङहरु बीच तुलना गर्ने हो भने हाम्रो देश लगायत अन्य राष्टमा पनि निवास गरिरहेका सबै तामाङ बन्धुहरुको मन, वचन र कर्ममा नै लोसार शब्दले बोध हुने नयाँ वर्ष मनाउने भन्ने उमंग र जोशले स्थान लिइ सकेको छ र जसरी भए पनि मनाइ नै रहेका छन् । यति हुँदा हुँदै पनि सम्बन्धित विषयमा कतिपय मित्रहरुको यो हो र त्यो हो यो हाम्रो र त्यो उसको विषयक निरन्तर छलफल प्रति दया लाग्नु स्वाभाविक भएको छ ।

Tamang





तामाङका थरहरु हालसम्म १४८ वटा भेटिएका छन् । तिनीहरुलाई अंग्रेजी अल्फाबेटीकल अडरमा राखीएको छ । १. बज्यु २. बल ३. बलदोङ ४. बामतेन ५. ब्लेन्देन ६. ब्लोन ७. बम्जन ८. ब्राङदोङ ९. ब्रासिङगर १०. चाकेन्गोचुमी ११. चेलेङगार्ते १२. छेकपाल १३. छ्योईमी १४. चिम्कन १५. छोदेन १६. च्यापाङखोर १७. दामराङ १८. दारताङ १९. डिमदोङ २०. डन २१. दोङ २२. दोङपा २३. दोसिङ २४. डुम्जन २५. फिउवा २६. गाल्देन २७. गाङताङ २८. गेमसिङ २९. ग्यावतेन ३०. घले ३१. घिसिङ ३२. घुन्सादे ३३. घुन्सादेन ३४. ग्लान ३५. गोले ३६. गोम्च्यो ३७. गोम्देन ३८. गोम्जा ३९. गोन्देन ४०. गोङ्वा ४१. गोङ्वो ४२. गोङ्सो ४३. गोथर ४४.ग्राङदान ४५. ग्राङदेन ४६. ग्रोम्बा ४७. ग्रोम ४८. ग्रोप्चन ४९. ग्याबा ५०. ग्याव्तेन ५१. ग्याम्दान ५२. ग्याम्देन ५३. ग्याङताङ ५४. ग्योमचो ५५. हेन ५६. हिम्टुङ ५७. होप्तेन ५८. जिम्बा ५९. जोग्ना ६०. जोन्गान ६१. जुमि ६२. कागते ६३. काल्देन ६४. कमैवा ६५. काम्देन ६६. खानीखोर ६७. ख्युल्पा ६८. ख्युङवा ६९. कोल्देन ७०. कोम्ग्दान ७१. लला ७२. लामागोन्जु ७३. लामाखोर ७४. लो ७५. लामिनखोर ७६. लोप्चन ७७.लुङवा ७८. लुङपा ७९. महेन्दोङ ८०. माम्वा ८१. मनाङथेन ८२. मान्देन ८३. मार्पा ८४. मेन्सिङ ८५. मिकचन ८६. मितक ८७.मोदेन ८८. मोक्चन ८९. मोक्तान ९०. मुलुङ ९१. म्याल्पा ९२. नाजुङ ९३. नेगी ९४. ङाके ९५. ङार्वा ९६. ङार्देन ९७. ङिल्पा ९८. ङोङचो ९९.ङयोजो १००. ङयाचेन १०१.न्यासुर १०२. न्यारवा १०३. ङयोङदोङ १०४.पाल्देन १०५. पाजुतेन १०६. पाखरिन १०७. पाल्चोके १०८. पाङवोतेन १०९. पाङतेन ११०. फेवा १११. प्रभुवा ११२. रम्पोद ११३. रिम्तेन ११४. रुम्बा ११५. साइ ११६. साम्देन ११७. साङग्री ११८. सर्वखोर ११९. सेङजेवा १२०. सेनतेन १२१.स्वाङवो १२२. स्याङरी १२३. स्योरतेन १२४.सिङगन १२५. सिङगर १२६. सिङतान १२७.सुक्तान १२८.सुम्बा १२९. स्याम्जन १३०. स्याङजुवा १३१. स्याङतान १३२. सयाङदन १३३. स्यानतेन १३४. स्योङतान १३५. स्योरतेन १३६. थाङतेन १३७. थीङ १३८. थोकर १३९. तितुङ १४०. तोइवारा १४१. तोइसाङ १४२. तोङयार १४३. तुन्बा १४४. तुपा १४५. वाईबा १४६. वालिम १४७. योर्सादेन १४८. योन्जन